कास्की: झुण्डि मृत्यु

असार २५, पोखरा म.न.पा.३३ भरतपोखरी बस्ने बर्ष ६४ को  बिर ब.रानामगर आफ्नै घरको काठको बलोमा पटुकाको  पासो लगाई झुण्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।