नवलपरासी (पुर्व): करेण्ट लागि मृत्यु

असार २५, मध्यबिन्दु न.पा.३ लेडा बस्ने बर्ष ४९ को खड्क बहादुर कुँवरले भुईमा लत्रिएको तार छुन जाँदा करेण्ट लागि मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।