नवलपरासी (पुर्व): झुण्डि मृत्यु

असार २५, हुप्सेकोट गा.पा.१ बस्ने बर्ष ५५ की जमुना महतो आफ्नै घरको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।