लमजुङ: मो.सा.र बलेरो एकआपसमा ठक्कर खाँदा २ जना घाईते

असार २५, वेशिशहर न.पा.२ बोहरावेसी स्थित डुम्रे- वेशिशहर सडक खण्डमा ना.४ ख १३०३ नं. को वलेरो र ग.८ प ६८०३ नं. को  मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला लमजुङ वे.न.पा. २ नरवल बस्ने बर्ष २५ को बुद्धिराम आलेमगर र मो.सा.पछाडी सवार ऐ.ऐ. वस्ने बर्ष २६ को सुरेश सारु मगर घाईते भई पुरानो मेडिकल कलेज चितवन भरतपुरमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।