लमजुङ: झुण्डि मृत्यु

असार २४, बेशिशहर न.पा.६ मकैडाँडा स्थित रहेको भुवन श्री प्रा.बि.को कक्षा कोठा भित्रको बलोमा ऐ.ऐ. बस्ने बर्ष ४० को टिकाराम रिमाल डोरीको पासो लगाई झुण्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।