कास्की: ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

असार २४, माछापुच्छ्रे गा.पा.२ कमेरे गौडा स्थित ग. १ त ६०१९ नं.को ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला सल्यान घर भएको बर्ष २० को खगेन्द्र परियारलाई उक्त ट्याक्टरले च्याप्दा गम्भीर घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याईएकोमा डा.ले मृत घोषणा गरेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।