गोरखा: झुण्डि मृत्यु

असार २३, पालुङटार न.पा.६ पौवाटार स्थित ऐ.ऐ. बस्ने बर्ष अं.४० को शंकर नेपाली आफ्नै घरको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।