तनहुँ: मो.सा.दुर्घटना हुँदा चालक घाईते

असार २३, आँबुखैरेनी गा.पा.२ खानिखोला स्थित पृथ्बी राजमार्गमा ना. ६४ प ३९०४ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक भारत घर भई हाल जिल्ला चितवन बेलचोक बस्ने बर्ष २६ को मोहमद प्रवेश घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।