नवलपरासी (पुर्व): ट्रकले ठक्कर दिँदा मो.सा.चालक घाईते

जेष्ठ २९, कावासोती न.प.-८ खर्कट्टा जंगल स्थित पुर्व-पश्चिम राजमार्गमा ना. ५ ख १०२२ नं.को ट्रकले बिपरित दिशाबाट आउदै गरेको लु. ४ प ६४२० नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक ऐ. कावासोती न.पा.-२ बस्ने बर्ष २१ को सन्दिप श्रेष्ठ घाईते भई मनकामना अस्पताल चित्तवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।