स्याङ्जा: झुण्डी मृत्यु

जेष्ठ २९, गल्याङ न.पा.-११ जिमुवा बस्ने बर्ष ३७ को  तेज प्र. अधिकारी आफ्नै गोठको दलिनमा नाम्लोको डोरीको पासो लगाई झुण्डी आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

जेष्ठ २९, आँधिखोला गा.पा.-१ अर्बौदी बस्ने बर्ष २२ कि शारदा तिवारी आफ्नै घरको दलिनमा चुन्निको पासो लगाई झुण्डि मृत अवश्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।