नवलपरासी (पुर्व): सवारी दुर्घटना

जेष्ठ २८, कावासोती न.पा.-१६ डण्डा स्थित पुर्व पश्चिम राजमार्गमा बा. ८ च २०३४ नं.को कार, ना ४ च ९५७४ नं.को बलेरो जिप र मे १ ख २९१ नं.को बस एकआपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । तिन वटा सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न:

पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारार्थ घाईतेहरु:

१.जि.लमजुङ राईनास न.पा.-८ बस्ने बर्ष ४२ को धर्मराज अधिकारी, अवस्था मध्यम (कार चालक)

२.जि.न.प.पुर्व कावासोती न.पा.-३ बस्ने बर्ष ३६ को बुद्धीसागर श्रेष्ठ, अवस्था मध्यम (बलेरो चालक)

मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारार्थ घाईतेहरु:

१.जि.न.प.पश्चिम बर्दघाट न.पा.-८ बस्ने बर्ष ४३ को नरेश प्रसाद हरिजन, अवस्था सामान्य ।

२.ऐ.सरावल गा.पा.-३ बस्ने बर्ष ३५ कि तारादेबी हरिजन, अवस्था मध्यम ।

३.भारत प्रसामनिक बस्ने बर्ष ३५ कि ईसरावती देबी, अवस्था सामान्य ।

४. जि.न.प.पश्चिम कोलपुर्वा गा.पा.-४ बस्ने बर्ष ४० कि सिमा यादब, अवस्था सामान्य ।

५.भारत पिडारीचौराहा बस्ने बर्ष ५५ को फौबात हरिजन, अवस्था सामान्य ।

६.जि.चितवन भ.म.न.पा. २० बस्ने बर्ष ४० को हरी प्रसाद पोखरेल, अबस्था मध्यम ।

७.ऐ.ऐ. ४ बस्ने बर्ष ४७ कि पार्बति गुरुङ हात खुट्टामा चोट, अबस्था सामान्य ।