स्याङ्जा: झुण्डी मृत्यु

जेष्ठ २७, गल्याङ न.पा.-६ टारी बस्ने बर्ष अं. ४० कि  सुमित्रा सुवेदी आफ्नै गोठमा डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।