स्याङ्जा: मृत अवस्थामा फेला

जेष्ठ २७, भिरकोट न.पा.-१ मुल्किचौपारी स्थित सिदार्थ राजमार्गको साईडमा नामथर वतन नखुलेको मागि खाई हिड्ने बर्ष अं. ६० को पुरूष ब्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।