लमजुङ: झुण्डी मृत्यु

जेष्ठ २६, बेशिसहर न.पा.-१० खासुर बस्ने बर्ष ५० को सुल बहादुर बि.क.आफ्नै घरको बलोमा प्लाष्टिक डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।