तनहुँ: टिपरले ठक्कर दिदा १ जना घाईते

जेष्ठ २६, शुक्ला गण्डकी न.पा. २ गाछेपानी स्थित पृथ्वी राजमार्गमा भिमादबाट हलेदी तर्फ जादै गरेको ग १ ख ७१७८ नं.को टिपरले बाटो काट्ने क्रममा  दुलेगौडा बस्ने बर्ष २१ को कमल बि.क.लाई ठक्कर दिदा घाईते भई उपचारको लागी तनहुँ सेवा अस्पताल दुलेगौडा लगिएको र ठक्कर दिने टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको ।