मुस्ताङ: सर्पले टोकी घाईते

जेष्ठ २६, घरपझोङ  गा.पा. ३ स्याङ बस्ने बर्ष ६० की गंगादेबी थकालीलाई घरमा गाईलाई घाँस राख्ने क्रममा  सर्पले दाँइने हातको कान्छी औँलामा टोकेको  र उपचारको लागी जिल्ला अस्पताल जोमसोममा सामान्य उपचार पश्चात थप उपचारको लागी गण्डकी हस्पिटल पोखरा पठाईएको ।