पर्बत: झुण्डी मृत्यु

जेष्ठ २५, कुश्मा न.पा. १  बस्ने बर्ष १८ की समिक्षा रिजाल ( अबिबाहित)  आफ्नै घरको कोठा भित्र दलिनमा गलबन्दीको पासो लगाई झुण्डी आत्महत्या गरेको छ भन्ने खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।