मनाङ: लडि मृत्यु

जेष्ठ २५, नार्फा भुमी गा.पा.२ बस्ने बर्ष-४ की ढोल्मा नाङ्सेङ लामा यार्सा गुम्बा संकलन गर्ने क्रममा घ्याङ्सेङ भिरबाट लड्न जाँदा निजको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।