बाग्लुङ: सवारी दुर्घटना

जेष्ठ ०१, बडिगार्ड गाउँपालिका-६ खाला स्थित मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको ग्वालिचौरबाट खाला तर्फ जादै गरेको लु ३१ प ३६०९ नम्बरको मोटरसाईकलले सोही स्थान बस्ने वर्ष १३ को अमृत थापालाई ठक्कर दिंदा घाईते भई उपचारको लागि स्थानिय बडिगार्ड पोलिक्लिनिकमा पठाईएको । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको ।