नवलपरासी (पुर्व): झुण्डी मृत्यु

बैशाख ३१, मध्यबिन्दु न.पा.-१३ दुवाकुन बस्ने बर्ष अं.२५ कि चन्द्रु खाम्चा आफ्नै घरको पंखामा डोरीको पासो लगाई झुण्डी आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।