कास्की: मृत अवस्थामा फेला

बैशाख ३०, पोखरा म.न.पा.- २० भलाम स्थित काली खोलाको किनारमा जिल्ला म्याग्दी मंगला गा.पा.-३ पिपला घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-१ बगर बस्ने बर्ष २२ को बिरेन्द्र सापकोटा मृत अवस्थामा फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।