तनहुँ: ट्रकले ठक्कर दिँदा १ जना घाईते

बैशाख ३०, म्याग्दे गा.पा.-६ स्थित पृथ्वि राजमार्गमा लु. १ ख ९७९७ नं.को ट्रकले ऐ.ऐ. बस्ने वर्ष ६३ की मिना श्रेष्ठ लाई ठक्कर दिँदा घाईते भई GP कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।