कास्की: स्कुटरले ठक्कर दिँदा वालिका घाईते

बैशाख २८, पोखरा म.न.पा.-१० रामबजार लक्ष्मीटोल स्थित ग. १० प २४३३ नं. को  स्कटुरले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष ७ की अनिषा गुरुङलाई ठक्कर दिँदा घाईते भई मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।