स्याङ्जा: मो.सा.दुर्घटना हुँदा चालकको मृत्यु

बैशाख २८, वालिङ न.पा.-१ रामबाच्छा स्थित सिद्वार्थ राजमार्गमा ग ३ प ५५७१ नं.को मो.सा.आफै दुर्घटना हुँदा  मो.सा.चालक जिल्ला स्याङ्जा भिरकोट न.पा.-२ बस्ने बर्ष अं.४० को झल बहादुर गुरुङ घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।