तनहुँ: पौडी खेल्ने क्रममा डुवी मृत्यु

बैशाख २७, भानु न.पा ३ तुरतुरे स्थित मर्स्याङ्दी नदिमा जिल्ला मकवनपुर मनहरी गा.पा १ घर भई हाल जिल्ला गोरखा पालुङटार न.पा १ बस्ने बर्ष अं २२ को प्रदिप रिजाल पौडी खेल्ने क्रममा डुबि मृत्यु भएको । सो सम्बन्धमा अनुसन्धान भईरहेको ।