नवलपरासी (पुर्व): मो.सा.ले ठक्कर दिँदा वालक घाईते

बैशाख २७, गैडाकोट न.पा.१० स्थित भित्री सडक खण्डमा ना. १६ प ११४३ नम्बरको मो.सा. ले ऐ.ऐ.बस्ने बर्ष २ को सुबर्ण पाण्डेलाई ठक्कर दिँदा घाईते भई ALIVE  अस्पताल चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।