स्याङ्जा: स्कुटी दुर्घटनामा चालक घाईते

माघ २७, जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा न १० राङखोला स्थित भित्री सडक खण्डमा ग १३ प २७५४ नम्बरको स्कुटी आफै अनियन्त्रित भई बाटोमा पल्टीन जादा स्कुटी चालक जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा न १२ बस्ने बर्ष ३४ को पोलाल गुरुङ घाईते भई उपचारको लागि पोखरा तर्फ पठाईएको, स्कुटी घटना स्थलबाट आफन्तले लगेको, उपचारमा निजको श्रीमती सम्लग्न रहेको ।