बाग्लुङ: झुण्डी मृत्यु

माघ २६, जिल्ला बागलुङ ढोरपाटन नगरपालिका १ बुर्तीबाङ  स्थित पदम कुमारी पुनको घरमा निजकै आफन्त पर्ने  ऐ. न.पा.३ घर भएको  धन बहादुर बुढाको छोरा बर्ष १८ को  (बिवाहित) शिशिर बुढा पढ्न भनी बसेकोमा सोही घरको तिन तला माथि रहेको कोठा भित्र रहेको  काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटि गएको, झुण्डि मृत्यु हुनुको कारण नखुलेको अनुसन्धान कार्य जारी मृतक लास घटना स्थलमानै रहेको ।