नवलपरासी(पूर्व) : सवारी दुर्घटनामा १ जनाको मृत्यु

माघ २६, देबचुली नगरपालिका-१६ रजहर स्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४२ प ८०५९ नं.को मोटरसाईकलले बाटो क्रस गर्दै गरेका पैदल यात्री सोहि स्थानका  वर्ष ७० को ठाकुरसिंह बिसुवा मगरलाई ठक्कर दिदा घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको घोषणा गरेको । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई  मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।