तनहुँ: झुण्डी मृत्यु

माघ २४, जिल्ला तनहुँ भानु न.पा.-६ सिमले पसल बस्ने बर्ष २० कि मुना श्रेष्ठ आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।