बागलुङ: ट्याक्सी दुर्घटना हुँदा २ जना घाईते

माघ २३, जिल्ला बागलुङ बडिगार्ड गा.पा. ७ सिमलचौर स्थित बा.२० च २४२५ नं. को ट्याक्सी दुर्घटना हुँदा जिल्ला बागलुङ बडिगाड गाँउपालिका ५ खारा बस्ने बर्ष ४८ की चन्द्रा गीरी र जिल्ला बागलुङ ढोरपाटन नगरपालिका २ बस्ने बर्ष ६४ की देउ कुमारी भण्डारी घाईते भई जिल्ला अस्पताल बागलुङमा उपचार भईरहेको । ट्याक्सी चालकलाई उपचारमा संलग्न रहेको ।