नवलपरासी (पुर्व): झुण्डी मृत्यु

माघ २३, जिल्ला नवलपरासी (पुर्व) कावासोती न.पा.१६ बस्ने बर्ष अं. २७ कि गंगी परियार आफ्नै घरको बलोमा सलको पासो लागाई झुण्डी आत्म हत्या गरेकी भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।