कास्की: स्कुटरले ठक्कर दिँदा १ जना घाईते

माग २२, जिल्ला कास्की पोखरा मनपा २ बाग्लुङ बसपार्क स्थित ग. ५ प ८७४७ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ.३ नदिपुर बस्ने बर्ष ९७ को नन्दलाल पुनलाई ठक्कर दिंदा घाईते भई साहारा अस्पतालमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।