कास्की: झुण्डी मृत्यु

माघ २२, जिल्ला कास्की पोखरा महानगरपालिका २४ कास्कीकोट घर भई हाल ऐ.ऐ.७ नुवारथोक स्थित शर्मिला शर्माको घरमा डेरा गरी बस्ने बर्ष २२ की आस्था सुवेदीले आफ्नो डेरा कोठाको पंखामा सलको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।