तनहुँ : मृत अवस्थामा फेला परेको

पौष २५, बन्दिपुर गाउँपालिका-१ नाला स्थित हरियाली कृषक समुहको भवनको पेटिमा बिगत ५/६ दिन अगाडि देखि मागि खाई हिड्ने धादिङ घर बताउने वर्ष ६०/६५ को टेक बहादुर बि.क. मृत अवस्थामा  फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको ।