म्याग्दी:  मो.सा.ले ठक्कर दिदा १ जना घाईते

पौष २३, जिल्ला म्याग्दी बेनी न.पा. ८ कालीपुल नजिक कालिपुलबाट गलेश्वर तर्फ जादै गरेको जिल्ला म्याग्दी रघुगंगा गा.पा. ३ पिप्ले बस्ने बर्ष-१९ को ईश्वर भण्डारी ले चलाएको ध१प- ८६६१ नं को पल्सर मो.सा. ले पैदल यात्री बेनी न.पा. ६ जामुनाखर्क बस्ने बर्ष-७५ कि दुर्गा कुमारी हमाललाई ठक्कर दिई घाईते भई तत्कालै उपचारको लागी जिल्ला अस्पताल म्याग्दी मा लगिएको, अबस्था सिरियस चालक र मो.सा. प्रहरीको नियन्त्रण रहेको ।