तनहुँ : बाघ मृत अवस्था फेला

पौष २२, तनहुँको घिरिङ गाँउपालिका-४ करुवाटार जंगलमा भाले जातको बाघ मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली र ईलाका बन कार्यालय भिमादबाट कर्मचारी खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।