कास्की: अप्राकृतिक मुखमैथुन गराउने एकजना पक्राउ

पौष २१, कास्कीको माछापुच्छ्रे गाँउपालिका-८ धम्पुसमा अंन्दाजी १०/१२ दिन अगाडी सोही स्थान बस्ने वर्ष ४३ को वैकुण्ठ भण्डारीले आफ्नो पसलमा स्थानीय एक पाँच वर्षिया बालक आएको बेला मिठाई दिई ललाई फकाई अप्राकृतिक मुखमैथुन गराएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै उक्त स्थानमा प्रहरी टोली खटिई निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।