नवलपरासी(पुर्ब): पुलबाट खसी १ जनाको मृत्यु

पौष २०, जिल्ला नवलपरासी (पुर्ब) बिनयी त्रिबेणी गाउँपालिका २ ज्यामिरेको पुल (अं.२० मिटर अग्लो) बाट जिल्ला नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका ८ बस्ने बर्ष अं. ३२ को राम केबल चमार आफै खस्न जाँदा घाईते भई दुम्किबास पोलिकिल्निकमा उपचारको लागि पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ।