बाग्लुङ: मृत अवस्थामा फेला

पौष २०, जिल्ला बाग्लुङ बाग्लुङ नगरपालिका ३ गौडाकोट स्थित भित्री सडक खण्डको नालीमा पुरुष ब्यक्ति घोप्टो अवस्थामा छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई बुझ्दा जिल्ला पर्वत घर भएको अं. बर्ष ४० को खुम बहादुर लामिछाने सडकको नालीमा मृत अवस्थामा रहेको, मृत्यु हुनुको कारण नखुलेको, थप अनुसन्धान कार्य भईरहेको ।