स्याङ्जा:मो.सा.दुर्घटना हुँदा चालक घाईते

मंसिर २०, जिल्ला स्याङजा वालिङ नगरपालिका ४ धुरपाल स्थित लु. ४० प ८३६७ नं.को मो.सा. अचानक दुर्घटना हुँदा मो.सा. चालक जिल्ला स्याङ्जा वा.न.पा. ६ मिर्दी बस्ने बर्ष ३० को धिरज खङ्का घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।