गोरखा: झुण्डी मृत्यु

मंसिर १९, जिल्ला गोरखा भिमसेन गा.पा.-३ ताङग्राङ नाङगे बस्ने वर्ष अं. १६ की सुमिना वि.क.ले आफ्नै घर पछाडी खस्रेटोको रुखमा डोरीको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।