कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

मंसिर १९, जिल्ला कास्की पोखरा महानगरपालिका १३ लामादह स्थित ग. ८ प १९१३ नं.को मो.सा.ले ऐ.ऐ. हिमाली मार्ग बस्ने पैदलयात्री बर्ष ८० की मिना गुरुङलाई ठक्कर दिंदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।