तनहुँ: मो.सा.ले ठक्कर दिँदा वालिका घाईते

मंसिर १९, जिल्ला तनहुँ शुक्ला गण्डकी न.पा. ५ झरौटा स्थित पृथ्वीराजमार्गमा ग. १० प ५७९ को मो.सा.ले पैदलयात्री ऐ.ऐ. ८ बस्ने बर्ष ९ कि निशा कुमाललाई ठक्कर दिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।