बागलुङ: झुण्डी मृत्यु

मंसिर १९, जिल्ला बागलुङ गलकोट नगरपालिका ८ धारमौरा बस्ने बर्ष ५५ को नर बहादुर दर्लामी गलकोट न.पा.८ को वडा कार्यालयको ढोका अगाडीको काठमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।