तनहुँ: अस्थिपञ्जर फेला

मंसिर १८, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ अँधेरीखोलाको मुहानमा ऐ.ऐ.कोटगाँउ बस्ने वर्ष ४४ को टेक बहादुर थापाको अस्थिपञ्जर फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।