तनहुँ: जिपले ठक्कर दिँदा १ जना घाईते

मंसिर १८, जिल्ला तनहुँ बन्दीपुर गाउंपालिका -५ याम्फा स्थित पृथ्वीराजमार्गमा बा.७ च.९१७४ नम्वरको बलेरो जिपले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ७५ को चोलनाथ घिमिरेलाई ठक्कर दिदा घाइते भई जिल्ला अस्पताल दमौलीमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।