नवलपरासी (पुर्व): स्कारपियोले ठक्कर दिँदा २ जना घाईते

मंसिर १७, जिल्ला नवलपरासी (पुर्व) गैडाकोट न.पा. १० भैसाखोरी स्थित पुर्व पश्चिम सडक खण्डमा बा. १७ च ९६५३ नं. को स्कारपियोले ना. ६ प ६५७७ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा. चालक जिल्ला नवलपरासी (पुर्व) देवचुली न.पा.-११ वस्ने  वर्ष २१ को पदम क्षेत्री र मो.सा. पछाडी सवार ऐ.ऐ. -१० वस्ने वर्ष १८ को सन्तोष रेग्मी घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । स्कारपियो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।