स्याङ्जा: मृत अवस्थामा फेला

मंसिर १७, जिल्ला स्याङजा पुतलिबजार नगरपालिका १ राङडाङ बस्ने  बर्ष ५९ को तुलानन्द जैसी ऐ.नगरपालिका १ अंधेरी खोल्सा स्थित सडक किनारमा मृत अवस्थामा छ भनि स्थानिय मार्फत जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।