नवलपरासी (पुर्व): झुण्डी मृत्यु

मंसिर १६, जिल्ला नवलपरासी (पुर्व) देवचुली न.पा.-१५ सालघारी बस्ने बर्ष ४५ को सोम बहादुर तामाङले आफ्नै खेतको टोटेको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

मंसिर १६, जिल्ला नवलपरासी (पुर्व) देवचुली न.पा.-१४ तिसघरे बस्ने बर्ष ६८ कि भुवनेश्वरी खतिवडाले आफ्नै घरको काठको दलिनमा नाईलनको डोरीको पासो लगाई झुण्डी आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

मंसिर १६, जिल्ला नवलपरासी (पुर्व) विनयीत्रिवेणी गा.पा.-३ स्थित जंगलमा जि.पाल्पा निस्दी गा.पा.-७ रोईलाबास बस्ने बर्ष २२ की थानमाया थापा चिउरीको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।